News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

पोखरामा एटिएम मेसिन फोडेर १५ लाख चोरी

काठमाडाैँ, ५ श्रावाण । पोखरामा एक बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ।पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं...बाँकी

मिडियासँग मैले थुप्रै अपेक्षा गरेको छु : मेयर बुढाथोकी

मेचीनगर, ५ श्रावण । मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले विहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ । उक्त खबरमञ्चका सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख...बाँकी

हात्ती र ढुंगागिटीका विषयमा पाँच दलको ध्यानाकर्षण

मेचीनगर, ५ श्रावण । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।विहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच दलका प्रतिनिधिहरुले मेचीनगर नगरपालिकाका...बाँकी

निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन गर्ने संसदीय समितिको म्याद थपियो

काठमाडौं, ५ असार । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले म्याद थपको प्रस्ताव पेश गरेका थिए। प्रस्ताव...बाँकी

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न माग

काठमाडौं, ५ श्रावण । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्दा पालिकाबाट गर्नपर्ने माग गरेका छन्।प्रतिनिधिसभाको शून्य समयमा सांसद ढकालले मतदाता नामावली संकलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा...बाँकी

जनार्दन शर्मालाई सहभागी गराएरै छानबिन समितिको बैठक सुरु

काठमाडौं, ५ श्रावण । विवादका कारण राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठक शार्मकै सहभागितामा सुरु भएको छ । छानबिन समितिका ११ जना सदस्यहरु तथा शर्मासमेत बैठकमा सहभागी...बाँकी

ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज

ताप्लेजुङ, ५ श्रावण । ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज...बाँकी

अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने : कुहिने र नकुहिने फोहर छुट्याएर घरभित्रै राख्न आग्रह

काठमाण्डाैँ, ५ श्रावण । अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक...बाँकी

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

काठमाडाैँ, ५ श्रावण । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको...बाँकी