काठमाडौं, ९ जेठ । जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै ३ दिन म्याद थप गरेको छ । नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्नको लागि जिल्ला अदालतले ३ दिन...बाँकी
एजन्सी, ७ जेठ । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । तेहरान टाइम्सले उनीहरूको मृत्यु भएको जनाएको छ । बाक्लो कुहिरोका कारण दुर्घटना भएको सो समाचार संस्थाले...बाँकी
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारमा सहभागी दल जनता...बाँकी
झापा, ६ जेठ । पेशागत महासंघ नेपाल झापा जिल्ला शाखाले २९ औं स्थापना दिवस शुभकामना आदानप्रदान गरि आज मनाएको छ। “समाजवाद : सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन ! गुणस्तरीय सेवा, सुशासन एकीकृत एवं...बाँकी
मेचीनगर, ६ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व सम्हाल्न स्वतन्त्र उमेद्वारहरु समुह नै निर्माण गरेर चुनावी मैदानमा होमिएका छन् । सुदर्शन खड्काको नेतृत्वमा स्वतन्त्र खानेपानी उपभोक्ता समुह निर्माण गरेर स्वतन्त्र उमेद्वारहरुले आज...बाँकी
झापा, ६ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन झापाको अध्यक्षमा कुमार सी सर्वसम्मत चयन भएका छन्। आज झापाको सुरुङ्गामा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, झापाको चौथो जिल्ला सम्मेलनले कुमार...बाँकी
झापा, ५ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौती विषयमा मिडिया सम्मेलन भएको छ । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा शनिवार मिडिया सम्मेलन भएको हो...बाँकी
झापा, ४ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट संयुक्त उम्मेदवार घोषणा गरिएको छ । प्रगतिशील- समाजवादी प्यानलको तर्फबाट अध्यक्षका उम्मेदवार सन्तोष आचार्यको नेतृत्वमा...बाँकी
काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध...बाँकी
झापा, ४ जेठ । डिभिजन वन कार्यालय झापाले मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि ड्रोन खरिद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित रु १०...बाँकी