पाँचथर, ३ असार । हिलिहाँङ गाउँपालिका-७ अन्तगर्त मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक हिलिहाङ-४ का ३६ बर्षीय रमेश योङया रहेको प्रहरीले बताएको छ । योङयालाई...बाँकी
झापा ३ असार । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता लगायत सबैखाले राष्ट्रघात बिरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टिले ईलाममा मशाल जुलुस गरेको छ । ईलामको माई नगरपालिका शुक्रबारे बजारमा सम्पन्न उक्त मशाल जुलुसको कोणसभामा बोल्दै...बाँकी
काठमाडाैँ, ३ असार । सरकारले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ । तर, नागरिकता विधेयकमा रहेका विवादित विषयमा भने सत्तारुढ दलभित्रै समझदारी बनेको छैन । नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य असमझदारीको विषय...बाँकी
काठमाडाैँ, ३ असार । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ।...बाँकी
ताप्लेजुङ, ३ असार । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता...बाँकी
काठमाडौँ, ३ असार ।निर्माणाधीन काठमाडौँ–तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् । सुरुङको प्याकेज–१ मा चाइना...बाँकी
काठमाडाैँ, ३ असार । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी सोनाली कुमारी सिंह निहारिका र सरकारका बीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिहरूसँग...बाँकी
झापा, २ असार । चुरे संरक्षण गर्न सके त्यसको आसपासमा रहेका जनताहरुको उचित संरक्षण हुने झापाकाे सुरुङ्गामा आयोजित क्षमता अभिवृद्धि कार्यक्रममा बताइएको छ । बुधबार चुरे उत्थानशील आयोजना (बीआरसीआरएन) क्षेत्रका आदिवासी जनजाति संघसंस्थाहरुका लागि सचेतना...बाँकी
काठमाडौँ, २ असार । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले...बाँकी
फिदिम, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मूल्य वृद्धि, महंगी, भ्रष्टचार र सामाजिक हिंसा विरुद्धमा सरकार समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा प्रदेश तह...बाँकी