काठमाडौं, ५ असार । भुटानी शरणार्थीका अगुवा डाक्टर भम्पा राईको निधन भएको छ। ७५ वर्षीय राईको गए राति पौने तीन बजे निधन भएको हो। विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको हो। केही दिन...बाँकी
ताप्लेजुङ, ५ असार । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको...बाँकी
काठमाडौं,५ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मोटरसाइकलमा पछाडि सवार भारतीय नागरिक ३० वर्षीय उज्जल सिंहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर...बाँकी
रोल्पा,५ असार । ‘स्कुलको वन्द कोठाबाट हैन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ’ भन्ने मान्यताका साथ तत्कालीन नेकपा माओवादीले सन्चालन गरेका ‘जनवादी’ विद्यालयहरु अहिले एकादेशको कथा बनेका छन् । सामन्ती सत्ताले...बाँकी
वीरगंज, ४ असार । सरकारी स्कूल भन्ने बित्तिकै विद्यार्थी कम हुन्छन् भनिन्छ। तर पर्साको धोबिनी गाउँपालिका ५ स्थित धोबिनीमा रहेको अजिज मिया माविको माहोल फरक छ।पढाउने कक्षाकोठाको अभाव छ तर विद्यार्थीको यही ओइरिएको देखिन्छ। कक्षा...बाँकी
झापा, ४ असार । तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी...बाँकी
रोल्पा, ४ असार । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ खेस्रा वाङका २१ वर्षीय दिनेश वली रहेको प्रहरीले जनाएको छ । साइकल चलाउने क्रममा सडकबाट खसेर ३०० मिटर...बाँकी
काठमाडौँ, ४ असार । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन्...बाँकी
दाङ, ४ असार । दाङबाट जाजरकोट जाँदै गरको ट्रक दुर्घटनामा परेको छ। शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको हो। गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटनामा परेको जिल्ला...बाँकी
काठमाडौं, ४ असार । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि...बाँकी