News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष

ट्रिपर दुर्घटना हुदा चार जनाको मृत्यु, मृत्यु हुनेकाे पहिचान खुल्यो

लमजुङ, १५ जेठ ।लमजुङको मध्य नेपालमा ट्रिपर दुर्घटना हुँदा मृत्यु भएका चारजनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोहि ट्रिपरका चालक अन्दाजी २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती...बाँकी

बेपत्ता जहाज भेटिएन : सेना र फिस्टेलको जहाज जोमसोममा रोकियो, ६५ जना सेनाको टोली पैदल जाँदै

काठमाडौं,१५ जेठ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाज अहिलेसम्म फेला पर्न सकेको छैन । मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज...बाँकी

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । केहिबेर अघि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...बाँकी

सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

पोखरा, १५ जेठ । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता...बाँकी

पुष्टि नहुँदै सामाजिक सञ्जालमा जिम्मेवार व्यक्तिबाट यात्रुलाई श्रद्धाञ्जली!

काठमाडौं, १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरलाइन्सको ९ एनएइडी विमान बेपत्ता भएको पाँच घण्टा भइसकेको छ। मुस्ताङको लेते क्षेत्रमा दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म आधारिक खबर आएको छैन। अहिले सेनाको...बाँकी

भद्रपुरमा माओवादी केन्द्रका उम्मेदवार हारे पनि पार्टी विजयी भयाे : संयोजक अग्नि

झापा, ११ जेठ । नेकपा माओवादी केन्द्र झापाले भद्रपुर नगरबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद दिएकाे छ । आज भद्रपुर–८ स्थित एनसीडीसीमा एक कार्यक्रमको आयोजना गरी मतदाता र निर्वाचनका दौरान अहोरात्र लागेका पार्टी–कार्यकतालाई धन्यवाद...बाँकी

देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

काठमाडाैं, ११ जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका...बाँकी

६६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी

काठमाडौँ, १९ बैसाख । निर्वाचन आयोगले हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरेको जनाएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि सो परिमाणमा...बाँकी

बहुमत ल्याउन गठबन्धन गरेको हो : कांग्रेस नेता पौडेल

तनहुँ, १८ बैसाख । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध नगर्न निर्देशन दिएका छन् ।आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...बाँकी

मेचीनगर-६ मा गठबन्धनको प्रचार प्रसार कार्यालय उद्घाटन

झापा, १८ बैशाख । झापाकाे मेचीनगरमा आसन्न स्थानिय तहको निर्वाचनको लागि नेपाली साझा गठबन्धनले प्रचार प्रसार कार्यालय आइबार एक कार्यक्रमका बिच गठबन्धनको तर्फबाट वडाका उम्मेदवार ललितबहादुर तामाङले गमलाकाे फुलमा पानी हालेर प्रचार प्रसार कार्यालय उद्घाटन...बाँकी