News Portal

  • गाउँपालिकाले घरमै निःशुल्क औषधि ल्याइदिने

    रातोपोस्ट संवाददाता
    ९०२ पटक

    गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्र नियमित औषधि सेवन गर्र्ने ५ सय २४ जनालाई घरमै औषधि ल्याइदिने भएको छ।

    लकडाउनको समयमा नियमित रुपमा औषधि सेवन गर्ने गाउँबासीका लागि उनीहरुले सेवन गरिरहेको औषधी कार्ड संंकलन गरी पालिकाले औषधि ल्याइदिने भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।

    लकडाउनका कारण औषधि लिन जान नसक्नेलाई निःशुल्क रुपमा एक महिनाको औषधिको मात्रा ल्यादिने व्यवस्था गरिएको ढकालले बताए।

    यस्तै गाउँपालिकाले भारतबाट आयतीत तरकारी र फलफूल पनि बेचबिखनमा रोक लगाउने निर्णय पनि गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)