News Portal

  • १६ लाख बढी घुससहित भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा

    रातोपोस्ट संवाददाता
    ३८९ पटक

    काठमाडौं, साउन ८। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अन्चल अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई कार्यकक्षबाटै पक्राउ परेको छ।

    विभिन्न फर्म तथा पसलहरुबाट लिएको कमिसन बापतको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ र केही चेकसहित नियन्त्रणमा लिएको आयोगका अधिकृत मिनराज थापाले जानकारी दिए ।

    उनीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)