News Portal

१६ लाख बढी घुससहित भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा

रातोपोस्ट संवाददाता
५५५ पटक

काठमाडौं, साउन ८। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अन्चल अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई कार्यकक्षबाटै पक्राउ परेको छ।

विभिन्न फर्म तथा पसलहरुबाट लिएको कमिसन बापतको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ र केही चेकसहित नियन्त्रणमा लिएको आयोगका अधिकृत मिनराज थापाले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिकृया दिनुहोस्