News Portal

मेचीनगरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४०८ पटक

मेचीनगर, २२ असोज । झापाकाे मेचीनगरमा आज विहीबार एकैदिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरूमा मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का ८ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १५८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)