News Portal

  • मेचीनगरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    ३२२ पटक

    मेचीनगर, २२ असोज । झापाकाे मेचीनगरमा आज विहीबार एकैदिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि हुनेहरूमा मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का ८ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १५८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)