News Portal

  • आफ्नो सम्पर्कविहीन विमानबारे बोल्यो तारा एअर

    रातोपोस्ट संवाददाता
    ८९ पटक

    काठमाडौं, १५ जेठ । तारा एअरलाइन्सले आफ्नो सम्पर्कविहीन विमानको खोजी भइरहेको जनाएको छ ।

    प्रेस विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको जनाएको छ । साथै, जहाज खोजीका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)