News Portal

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

रातोपोस्ट संवाददाता
२४४ पटक

काठमाडौं, ५ मंसिर । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् ।

विराजभक्तले ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन् । एमालेले तेस्रो मत पाएको एमालेका शिवराम राजवैद्यको ३०४ मत छ । यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २१३ मत पाएका छन् । यहाँ राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्