News Portal

गृहपृष्ठ कर्णाली, प्रदेश ५

अविश्‍वास प्रस्तावले कर्णाली प्रदेशमा नेकपाभित्र बबन्डर, मुख्यमन्‍त्रीले हटाए मु्ख्य सचेतक

सुर्खेत,२६ असाेज।  कर्णाली प्रदेशका मुख्यमन्‍त्रीविरुद्ध आफ्नै दलका सांसदहरूले अविश्‍वास प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको आन्तरिक कलहले जटिल मोड लिएको छ। संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका छन्। नेकपाका...बाँकी

दस दिनअघि वेपत्ता आमा-छोरीको शव फेला

बाजुरा,२६ असाेज। बाजुराको हिमाली गाउँपालिका–५ स्थित कवाडीबाट १० दिनअघि बेपत्ता रहेका चार छोराछोरी र आमामध्ये दुई जनाको शव आइतबार कर्णाली किनारमा फेला परेको छ । आमा सत्ता नेपाली र छोरी सन्तोषी नेपालीको शव फेला परेको र बेपत्ता...बाँकी

विप्लव नेकपाका हुम्ला सेक्रेटरी पक्राउ

काठमाण्डाैँ,२२ असाेज। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाका हुम्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले मध्यरातमा सुतेकै ठाउँबाट गिरफ्तार गरेको छ । ताँजाकोट गाउँपालिका ५ को डुङ्गुरीस्थित घरमा सुतिरहेकै अवस्थामा सेक्रेटरी बुढालाई प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता...बाँकी

धनगढीमा प्रदेश मन्त्रालय अगाडि राखिएका तीन वटा बम सेनाबाट डिस्पोज

धनगढी, साउन ६ । नेपाली सेनाले सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय,...बाँकी

अज्ञात समूहले नगरपालिकाको गाडीमा आगजनी

कैलाली, साउन ६ । कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आएको नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो । घरमा पार्किङ...बाँकी

कालीकोटमा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

सुर्खेत, असार ३१ । किशोरी बलात्कारको आरोपमा कालीकोटका एक वडा अध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । आफ्नै गाउँकी बहिनी नाता पर्ने...बाँकी

कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित

सुर्खेत, असार३ ० । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट...बाँकी

कैलालीमा ओली र दाहाल पक्षधर कार्यकर्ताबीच झडप

कैलाली, असार २३। कैलालीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप भएको छ। सोमबार साँझ सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थनमा कार्यक्रम आयोजना गरेको थियो। लम्की...बाँकी

करिब ५० यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर कर्णालीमा खस्यो

कालिकोट : कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो । दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको...बाँकी

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत, जेठ २३ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ...बाँकी