News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार

गोरखामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

गोरखा, ४ कार्तिक । गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको...बाँकी

सिद्धार्थ राजमार्ग अवरुद्ध

वालिङ, ४ कार्तिक । अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३:३० बजेदेखि अवरुद्ध भएको हो । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण...बाँकी

तनहुँमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

तनहुँ, २६ असाेज । चितुवाको आक्रमणमा परी तनहुँमा पुनः एक बालिकाको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका ५ बाहुन भञ्ज्याङ घर भएकी ९ वर्षीया बालिका स्वीकृति थापा मगरको चितवनको आक्रमणबाट मृत्यु भएको हो। सोमबार साँझ बालिकालाई...बाँकी

व्यक्तिका नाममा फेवातालको २५ सय रोपनी

काठमाडौँ, २९ भदाै । पटक–पटक समाचार आउँछ– फेवातालको पानीमुनिको जमिन पनि व्यक्तिका नाममा। तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन। यहाँ दुई प्रश्न उब्जिन्छ– एक, पानीमुनिको जमिन व्यक्तिका...बाँकी

दुई गाउँ अझै ‘श्री ५’ कै नाममा

गाेरखा, १६ भदाै । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री...बाँकी

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण

पोखरा, ३१ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई...बाँकी

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

बागलुङ, १५ साउन । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने...बाँकी

म्याग्दीमा बाढी-पहिरोकाे कारण ८५ घर भत्किए

म्याग्दी, ३१ असार । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन...बाँकी

पूर्वमन्त्री बस्नेतले संसद बैठकमै फाले कुर्सी

पोखरा, ३० असार । गण्डकी प्रदेशमा चलिरहेको बजेट अधिवेशनमा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले बजेटको विरोध गर्दै कुर्सी फालेका छन् । बजेट विनियोजन प्रक्रिया अनुसार नभएको भन्दै एमाले विरोधमा उत्रिएको हो । बजेटमाथिको छलफलका...बाँकी

छात्रालाई यौन दुर्व्यवहार गर्ने हेडसर पक्राउ

पोखरा, २७ असार । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला पक्राउ परेका छन्। १५ वर्षीया छात्रामाथि दुराचारको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास...बाँकी