News Portal

  • गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

    शिवसताक्षीमा बिपन्न दलित परिवारहरूलाई नि:शुल्क सिलाई मेसिन वितरण

    झापा, १ असार । शिवसताक्षी नगरपालिका- २ का बिपन्न दलित परिवारहरूलाई आधुनिक सिलाई मेशिन र आरनका औजारहरू नि:शुल्क वितरण गरिएको छ । वडाकाे दलित आधुनिक मेसिन तथा आरन सुधार कार्यक्रम अन्तर्गत एक लाख पचास हजार...बाँकी

    गण्डकीमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक

    कास्की, १ असार । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ...बाँकी

    मेची अञ्चल अस्पतालमा अब दुई सय शैयाको बेड हुने

    झापा, १ असार । भद्रपुरको मेची अस्पताललाई दुई सय शैयामा विस्तार हुने भएको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले आज प्रस्तुत गरेको नयाँ बजेटमा मेची प्रादेशिक अस्पताललाई विस्तार गर्दै...बाँकी

    फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

    काठमाडाैं, १ असार । विश्व फुटबलको सर्वोच्च निकायले सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपालले ३ स्थान सुधार गरेको छ । फिफाले जुनमा सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७१ औँ स्थानबाट १६८ औँ स्थानमा उक्लिएको हो...बाँकी

    कर्णालीले शहीद परिवारका बालबालिकालाई स्नातकसम्म निःशुल्क पढाउने

    सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै शहीद परिवारका बालबालिकालाई निःशुल्क पढाउने भएको छ । मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको...बाँकी

    झापामा थपिए २ सय ८ संक्रमित, १ सय ७७ जना संक्रमणमुक्त

    झापा, १ असार । झापामा आज मंगलबार २ सय ८ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै झापामा संक्रमितकाे संख्या १२ हजार ५ सय १७ पुगेकाे छ । २४ घण्टामा झापामा १ सय ७७ जना...बाँकी

    विवाद बढेपछि जसपाले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडाैं, १ असार । आन्तरिक विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले असार ३ गते बिहान ११ः३० बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका हुन्। ललितपुरको बालकुमारस्थित...बाँकी

    योगदान राष्ट्रका लागि संस्थाले मेचीनगर र बुद्धशान्तिको आइसोलेसन सेन्टरमा पौष्टिक आहार वितरण

    झापा, १ असार । योगदान राष्ट्रको लागि झापा शाखाद्वारा बुद्धशान्ति र मेचीनगरमा रहेको आइसोलेसनमाा रहेका बिरामीहरुलाई आज स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरेको छ । झापाकाे बुद्धशान्ति गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा रहेका ७ जना...बाँकी

    लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

    रुपन्देही, १ असार । लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरको छन्...बाँकी

    प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

    झापा, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार...बाँकी