News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

माओवादी केन्द्रको शिबसताक्षी-२ काे अध्यक्षमा भीम नेम्बाङ

झापा, ४ मंसिर । झापाको शिबसताक्षी नगरभरी नेकपा (माओवादी केन्द्र) ले प्रथम वडा सम्मेलन सम्पन्न गरेको छ । यसैबीच, वडा नं २ को मोती माध्यमिक विद्यालयमा आयोजित माओवादी केन्द्रको प्रथम वडा सम्मेलनबाट पुर्नः भीम वहादुर...बाँकी

एमाले वडा समितिद्वारा निर्वाचित नगर कमिटीलाई सम्मान

मेचीनगर, ४ मंसिर । नेकपा एमाले मेचीनगर–८ वडा कमिटीले नव निर्वाचित मेचीनगर नगर समितिलाई एक कार्यक्रमका बिच शनिबार सम्मान गरेको छ । वडा समितिले मेचीनगर एमालेको नँया नेतृत्व सम्हालेका अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवद्वय लागायत वडा...बाँकी

सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस्ः अर्थमन्त्री शर्मा

काठमाडौँ, ४ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा...बाँकी

बाहुण्डाँगी जेसीज सप्ताहमा मैत्रीपूर्ण खेल सम्पन्न

झापा, ४ मंसिर । झापाकाे बाहुनडाँगी जेसीजको जेसीज सप्ताह अन्तर्गत शनिबार बाहुनडाँगी जेसीज र प्रेस क्लब मेचीनगरबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रेस क्लब मेचीनगर उपविजेता बनेको छ । मेचीनगर -२ भृकुटीस्थित भानु माध्यमिक विद्यालयको खेलमैदानमा...बाँकी

माओवादी केन्द्रकाे मेचीनगर ११ काे अध्यक्षमा रिजाल

झापा, ४ मंसिर । नेकपा माओवादी केन्द्रले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । मेचीनगरमा पनि वडा अधिवेशन सम्पन्न गरिएको माओवादी केन्द्रले जनाएको छ । मेचीनगरका पाँचवटा वडामा शनिवार एकसाथ अधिवेशन सम्पन्न गरिएको छ...बाँकी

खुल्ला म्याराथुन दौडको उपाधि किरण लिम्बु र भवानी कामतीलाई

झापा, ४ मंसिर ।झापाकाे मेचीनगरमा शनिबार सम्पन्न खुल्ला म्याराथुन दौड प्रतियोगिता पुरुषतर्फ सुनसरी स्थित धरान–१५ का किरण लिम्बु र महिलातर्फको मेचीनगरकी भवानी कामती प्रथम भएकी छन् । चारआली स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयदेखि काँकरभिट्टासम्मको...बाँकी

युवा नेताले भने- नेतृत्व सहमतिका आधारमा चयन गरौँ

काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)को युवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका...बाँकी

राष्ट्रपति भण्डारी : काठमाण्डौलाई नमूना राजधानी बनाउन विद्युतीय गाडी सञ्चालन गर्नुपर्छ

काठमाण्डाै, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डाैलाई नमूना राजधानी बनाउन विद्युतीय गाडी सञ्चालन गर्नुपर्ने बताउनुभएकाे छ ।राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थले देशमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाण्डौ बनाउन...बाँकी

अमेरिकाको पहिलो महिला राष्ट्रपति बनिन् कमला ह्यारिस

काठमाडाैँ, ४ मंसिर । उपराष्ट्रपति कमला ह्यारिस अमेरिकाको कार्यवाहक राष्ट्रपतिको पद सम्हाल्ने पहिलो महिला बनेकी छिन्। राष्ट्रपति जो बाइडेनको स्वास्थ्य उपचारकोको क्रममा ह्यारिसले ८५ मिनेट कार्यवाहक राष्ट्रपतिको रुपमा काम गरेकी हुन्। शुक्रबार बाइडेनको नियमित जाँच...बाँकी

अझै दलित र गैरदलितबीच भेदभाव

काठमाडौँ, ४ मंसिर । साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक-फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् ।...बाँकी