रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
काठमाडाैं, १३ असार । टी-२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।
नेपाली समय अनुसार बिहीबार राति सुरु भएको खेलमा टस जितेर इङ्ग्ल्याण्ड पहिला पहिला बलिङ गर्ने निर्णय गरेको हो । यससँगै भारत ब्याटिङ गर्ने भएको छ ।