News Portal

प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन

रातोपोस्ट संवाददाता
६२२ पटक

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाले प्रहरीसामू आफ्नो बयान दिएका छन् ।

जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवाले अध्यक्ष दाहालले भाषण मन नपरेर आफूले आवेशमा आएर जुत्ता प्रहा गरेको बयान दिएका छन् ।

आइृतबार अपरान्ह काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा

संबोधनपछि तिरुवाले प्रचण्डलाई ताकेर जुत्ता हानेका थिए ।

प्रतिकृया दिनुहोस्