News Portal

एसएसपीमा बढुवाका लागि १९ जना एसपीको नाम सिफारिस (सूचीसहित)

रातोपोस्ट संवाददाता
८३५ पटक

काठमाडौं। गृह मन्त्रालयले १९ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरुमा वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल रहेका छन्। यस्तै, बढुवा सिफारिस हुनेमा हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ छन्।

 

प्रतिकृया दिनुहोस्