News Portal

चौतर्फी विरोधपछि सरकार दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको कांग्रेसको निष्कर्ष

रातोपोस्ट संवाददाता
६७४ पटक

काठमाडौं । नेपाली कांग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रूपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गरेका छन् ।

प्रतिकृया दिनुहोस्