News Portal

रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

रातोपोस्ट संवाददाता
६०० पटक

काठमाडौं। नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौट्टहटका १० जानमा कोरोना संक्रमण देिखएको हो।

रौतहटको राजपुर नगरपालिका फरहदवा ढ का १८ देखि द्धड वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका ७ जना पुरुषमा कोरोना देखिएको हो।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्