News Portal

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट

रातोपोस्ट संवाददाता
४२७ पटक

काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७–७८को बजेट घोषणा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्ने जनाएका छन् ।

यस कार्यक्रमबाट दुई लाख रोजगारी सिर्जना गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्