रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
काठमाण्डौ। सरकारले नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न परिवारका नागरिकलाई निस्शुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ ।
यो आर्थिक वर्षमा ३ लाख जनालाई निस्शुल्क स्वास्थ्य बीमा लागू गरिएकोमा नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न नागरिकलाई निस्शुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभएको हो ।