News Portal

मंगलबार थप ५ सय ३८ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
६२८ पटक

काठमाडौं । मंगलबार ५ सय ३८ कोरोना पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए।

सो संख्या थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्