News Portal

थप १ सय १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

रातोपोस्ट संवाददाता
६३९ पटक

काठमाडाैं, असार २६ । नेपालमा पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको साे संख्यामा काेरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्