News Portal

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडौं, भदौ १५ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस संक्रमण भएको छ । ग्रान्डी अस्पतालमा गरिएको परीक्षणका क्रममा मेयर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यले आफू होम आइसोलेसनमा बसिरहेको बताएका छन् । उनले श्रीमतीसमेतको कोरोना परीक्षण गराएका थिए । तर, श्रीमतीको भने नेगेटिभ रिपोर्ट आएको छ ।

प्रतिकृया दिनुहोस्