News Portal

१० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

रातोपोस्ट संवाददाता
४७३ पटक

काठमाडौं, ३ मंसिर । नेकपाको सचिवालय बैठक तोकिएकै समय र स्थानमा बसेर सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा डेढ घण्टा छलफल भएको थियो।

अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्