News Portal

थप ३१६ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

रातोपोस्ट संवाददाता
३६३ पटक

काठमाडौं, १५ मंसिर । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्