News Portal

आरजुले गराइन् केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

रातोपोस्ट संवाददाता
४०९ पटक

काठमाडाैं, २५ मंसिर । काँग्रेस नेतृ आरजु देउवा राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले महिला कोटाको खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनले केही बेर अघि राष्ट्रिय सभागृह पुगेर मनोनयन दर्ता गराएकी हुन् । देउवा भने सभापतिको उम्मेदवार रहेका छन् ।

प्रतिकृया दिनुहोस्