News Portal

बागमती प्रदेश प्रमुखद्वारा अध्यादेश जारी

रातोपोस्ट संवाददाता
५०२ पटक

काठमाडाैँ, २२ चैत्र । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यलयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्