News Portal

  • वाईसीएल १ नम्बर प्रदेश संयाेजकमा आचार्य चयन

    रातोपोस्ट संवाददाता
    १९१ पटक

    झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे १ नम्बर प्रदेश संयोजकमा कुमार आचार्य चयन भएका छन् ।

    वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले संयोजकमा आचार्य, सहसंयोजकहरुमा सन्ताेस जियम, अनिल राई र विक्रम शंखरलाई सर्वसम्मत चयन गरेको छ ।
    वाईसीएलको काठमाडौंमा गत भदौ १२-१५ गतेसम्म चलेको राष्ट्रिय भेलाबाट ३ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियाे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)