News Portal

विमान दुर्घटनामा परि लोकगायिका निरा छन्त्यालको मृत्यु

रातोपोस्ट संवाददाता
१९५ पटक

पाेखरा, १ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी लोकगायिका निरा छन्त्यालको मृत्यु भएको छ ।

पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्ज स्मृति कप कार्यक्रममा सहभागी हुन काठमाडौंबाट गएकी छन्त्यालको दुर्घटनामा परी मृत्यु भएको हो ।

निराले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत माघे संक्रान्ति पर्वको शुभकामना समेत दिएकी थिइन् । छन्त्यालको मृत्यु पुष्ठी भएसँगै उनी सहभागी हुने भनिएको कार्यक्रम पनि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस्