News Portal

११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल पनि ५ रुपैयाँ सस्तियो

रातोपोस्ट संवाददाता
२६६ पटक

काठमाडौ, २८ असाेज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।

प्रतिकृया दिनुहोस्