News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

कोरोनाको संक्रमणबाट ज्यान गुमाउने २७ हजार नाघे, ६ लाखभन्दा बढी संक्रमित

एजेन्सी।   विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। शनिबार दिउँसोसम्म कोरोना भाइरसबाट २७ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ भने ६ लाखभन्दा बढी संक्रमित...बाँकी

विश्वभर कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, अमेरिकामा सबैभन्दा धेरै 

एजेन्सी। नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा आएको छ। अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५ सय मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२...बाँकी

कोरोना भाइरस संक्रमित वुहानकी पहिलो महिला, कसरी लाग्यो कोभिड १९ ?

काठमाडौं: कोरोना भाइरसबाट पहिलो संक्रमित व्यक्ति महिला भएको र उनले जिउँदा झिंगेमाछा अर्थात प्राउन बेच्ने गरेको खुलासा भएको छ । चीनको हुबे प्रान्तस्थित वुहान शहरमा बस्ने वी गुइसियान नामकी ती महिला कोरोनाको महामारी फैलिएको स्थानबाट...बाँकी

कोरोना प्रकोप : भारतद्वारा गरिब र मजदुरका लागि १७ खर्बको राहत प्याकेज घोषणा

नयाँदिल्ली । भारत सरकारले १७ खर्ब भारतीय रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ । भारतीय वित्तमन्त्री (अर्थमन्त्री) निर्मला सितारमणले बिहीबार लकडाउनबट प्रभावित गरिब, आप्रवासी मजदुर र विपन्‍न वर्गलाई उक्त राहत प्याकेज घोषणा गरिएको बताइएको...बाँकी

कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दै, एकैदिन १० हजार बिरामी थपिए

काठमाण्डौ । अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार २ सय  ३ पुगेको छ । त्यस्तै भाइरसको सङ्क्रमणबाट ज्यान...बाँकी

उपचारमा खटिएकी नर्स नै कोरोना संक्रमित, अरुलाई सर्न नदिन गरिन् आत्महत्या

एजेन्सी : इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्। ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र...बाँकी

कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या, कति संक्रमित ?

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १८ हजार ९ सय ७ जनाको मृत्यु भईसकेको छ । त्यस्तै, ४ लाख २२ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखा...बाँकी

बंगलादेशको सीमामा विद्यार्थी अलपत्र

                    दिल्ली । भारतले आज देशभर राष्ट्रिय लकडाउन घोषणा गरेको छ । जसको असर सीमापार मुलुकबाट भारत भित्रिने भारतीयहरुलाई परेको छ । बंगलादेशबाट भारत आउन लागेका...बाँकी

चीनले अमेरिकालाई भन्यो : ‘सहयोग गर्न चाहन्छौं, मानवीय नैतिकता देखाउ’

एजेन्सी । अमेरिकामा कोरोना ९कोभिड(१९० भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि चीनले सहयोग गर्न चाहेको जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकट...बाँकी

भारतमा २१ दिन लामो लक डाउन, आज मध्यराति १२ बजेबाट लागू हुने

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणबढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन् । मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जनता कर्फ्यू भन्दा पनि कडा किसिमको लकडाउन घोषणा गरेका...बाँकी