News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

शिवसताक्षी मेयर कप फागुन १७ बाट सुरु हुने

झापा, १४ फागुन । झापाको शिवसताक्षीमा तेस्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ। ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कबर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको...बाँकी

पहिलो पटक महिला राष्ट्रिय फुटबल टिममा विदेशी प्रशिक्षक

काठमाडौं, १३ फागुन । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय...बाँकी

आइपिएल अक्सनः बिकेनन्, सन्दिप

काठमाडौँ, ६ फागुन । सानै उमेरमा विश्वभर तहल्का मच्चाएका नेपाली क्रिकेटर सन्दीप लामिछाने भारतमा हुने (इन्डियन प्रिमियर लिग) आइपिएलको आगामी सिजनका लागि खेल्न नपाउने भएका छन् । यसअघिकाे आइपिएलमा ३ सिजन दिल्लिमा आबद्व रहेका सन्दिपलाई ...बाँकी

एपीएफलाई हराउँदै आर्मीले जित्यो उपाधि

काठमाडौं, १७ माघ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । टियु क्रिकेट...बाँकी

डुडाबारी फुटबल क्लब बन्यो च्याम्पियन

मेचीनगर, माघ ९ । मेचीनगरको काँकरभिट्टामा माघ १ गतेदेखि जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डुडाबारी फुटबल क्लबले जितेको छ । प्रतियोगिताको आज भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबले शिवसताक्षी धाम फुटबल...बाँकी

राष्ट्रिय महिला लिग फुटबलमा पुलिसको जित

काठमाडौं,  ९ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । उसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको...बाँकी

डुडाबारी फुटबल क्लब फाईनलमा

मेचीनगर, माघ ७ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम सेमीफाईनल खेलमा डुडाबारी फुटबल क्लब विजयी भएको छ । डुडाबारी फुटबल क्लबले गार्डेन फुटबल क्लब धरानलाई ५–१ गोलको...बाँकी

महिला लिग फुटबल आजदेखि सुरु

काठमाडौं, ७ माघ । राष्ट्रिय महिला लिग आजदेखी सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने खेलको उद्घाटन आज अपरान्ह २ बजे हुनेछ । उद्घाटन खेल दशरथ रंगशालामा सुरु हुनेछ ।...बाँकी

शिवसताक्षी फुटबल क्लब फाईनलमा

मेचीनगर, माघ ६ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो सेमीफाईनल खेलमा शिवसताक्षी धाम फुटबल क्लब विजयी भएको छ । शिवसताक्षीले काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–२ गोल अन्तरले...बाँकी

स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल -धरान गार्डेन फुटबल क्लब बिजयी

काँकरभिट्टा, ५ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको साेमबार सम्पन्न खेलमा धरान गार्डेन फुटबल क्लब सुनसरी बिजयी भएकाे छ । धरान गार्डेन फुटबल क्लब सुनसरीले रोलिङ क्लब धुलाबारीलाई...बाँकी