News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १

१२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा, धुलाबारी मावि च्याम्पियन

झापा । मेचीनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी माविले हात पारेको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भई सोमबार समापन भएको सो प्रतियोगिताको उपाधि धुलाबारीले उछिनेको...बाँकी

मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनौट जारी

झापा । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मेचीनगरस्तरीय छनौट अन्तर्गत आइतबार विभिन्न विधाका खेलको फाइनल सम्पन्न भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भएको छनौट अन्तर्गत दोस्रो दिन १...बाँकी

काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर बिद्यालय भलिबल प्रतियोगिता हुँदै

झापा। काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर मा.वि. भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । मेचीनगर ६ काँकरभिट्टा स्थित अरुणोदय आवासीय माध्यमिक बिद्यालयको आयोजनामा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिता फागुन ७ गते देखी ९...बाँकी

सताक्षी गोल्डकप : उद्घाटन खेलमा आयोजक विजयी

झापा । सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको छ । पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले विजय यात्रा तय...बाँकी

आजदेखि सताक्षी गोल्डकप : आयोजक र मनाङ भिड्दै

झापा। सताक्षी गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । सिजनकै पहिलो प्रतियोगितामा उद्घाटन खेलमा आयोजक आयोजक र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । सतासीधाम स्पोर्टिङ क्लब झापाले आयोजना गरेको प्रतियोगिता दिउँसो २ बजे...बाँकी

मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

झापा। मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने बताएका छन् । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।...बाँकी

रेडहर्ष इलाम कचनकवल गोल्डकपको फाइनलमा

भद्रपुर ।  तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगितामा रेडहर्ष फुटबल क्लब इलाम फाइनलमा प्रवेश गरेको छ । बनियानी खेल मैदानमा  शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा उर्लाबारी फुटबल क्लब मोरङलाई शून्यको विरुद्ध एक गोलले स्तब्ध पार्दै...बाँकी

मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड हुँदै

झापा । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिता यहि शनिबारबाट सञ्चालन हुने भएकाे छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता सञ्चालनका...बाँकी

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली...बाँकी

चर्च ब्वाइज कचनकवल गोल्डकपको क्वाटरफाइनलमा

भद्रपुर। चर्च ब्वाइज युनाइटेड ललितपुर तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । कचनकवल ६ स्थित बनियानी खेल मैदानमा मङ्गलवार भएको खेलमा भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई २-१ गोलले चर्च व्याइज क्वाटरफाइनलमा प्रवेश...बाँकी