News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १, मुख्य समाचार

पिवी मेमोरियल केसिसि इन्टर ओपन चेस टुर्नामेन्ट सुरु

काँकरभिट्टा, नाइट्चेस क्लवको आयोजना तथा मेची युमा चेस एकाडेमीको सहयोगमा मंगलवारबाट पिवी मेमोरियल केसिसि इन्टर ओपन चेस टुनामेन्ट २०२० सुरु भएको छ । काँकरभिट्टा खानेपानीतथा सरसफाई संस्थाको सभाहलमा औपचारिक कार्यक्रमको उद्घाटन् गर्दै कार्यक्रमका प्रमुख अतिथि...बाँकी

म्याइभ्याली गोल्डकपः मछिन्द्र सेमिफाइनलमा

इलाम। इलामको ठूलो टुडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको सोमबार भएको खेलमा मच्छिन्द्र क्लब विजयी भएको छ । गोर्खा ब्वाइजलाई ट्राइब्रेकरमा ५–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच जना राष्ट्रिय खेलाडी सहित मैदानमा...बाँकी

आर्मी माइभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम । इलामको ठूलो टुडिखेलमा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग उपविजेता आर्मीले आइतबार संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो...बाँकी

माइभ्याली गोल्डकप : झापा ११ लाई हराउँदै एमएफसी दार्जिलिङ सेमिफाइनलमा

                        इलाम। इलामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न भएको छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा पाहुना टोली भारतको एमएफसी दार्जिलिङ सेमिफाइनलमा प्रवेश गरेको छ । दुई पटकको उपाधि...बाँकी

मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

धरान : नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई मनाङले ३-१ गोलले हराउँदै मनाङले उपाधि आफ्नो पोल्टामा ल्याएको हो। धरान...बाँकी

माइभ्याली गोल्डकप: उद्घाटन खेलमा रुपन्देही विजयी

इलाम। इलाममा सुरु भएकाे छैटौँ अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा  गोखा ब्वाइज रुपन्देहीले विजयी सुरुवात गरेको छ । सदरमुकाम स्थित ठूलो टुँडिखेलमा बिहिबारबाट सुरु भएको उद्घाटन खेलमा गोर्खा ब्वाइज रुपन्देहीले भारतीय टीम...बाँकी

इपिएलको पहिलो खेलमा पोखरा र लितपुरबीच प्रतिस्पर्धा

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (इपिएल) २०२० को पहिलो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्स बीच प्रतिस्पर्धा हुने भएकाे छ । इपिएलले जारी गरेको खेलतालिका अनुसार चैत १ गतेबाट शुरु हुने प्रतियोगितामा उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स...बाँकी

झापामा पहिलो पटक सुन्बी अन्डर- १६सुपर लिग हुँदै, ब्रान्ड एम्बेस्डरमा पारस खड्का

झापा। झापाको दमकमा पहिलो पटक सुन्बी अन्डर-१६ सुपर लिग हुने भएको छ। यही चैत्र २९ गतेदेखि बैशाख १३ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। दमक क्रिकेट क्लब र...बाँकी

खप्तड गोल्डकप : थ्री स्टार क्लब सेमिफाइनलमा

कैलाली। थ्रीस्टार क्लव खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाईनल खेलमा जित हात पार्दै थ्रीस्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो चरणमा बाई पाएर क्वाटरफाईनल पुगेको थ्रीस्टारले...बाँकी

सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई

काठमाडौं।  तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले जितेको छ। झापाको झिलझिलेमा आइतबार भएको उपाधि भिडन्तमा थ्री स्टार क्लबलाई १-० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो। मच्छिन्द्रलाई...बाँकी