काठमाडौं, २ वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच...बाँकी
काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन् । बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा...बाँकी
काठमाडाै, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन्। बिहीबार नयाँ वर्ष २०७९ को शुभकामना सन्देश जारी गर्दै...बाँकी
काठमाडौं, १ बैशाख । विप्लव नेतृत्वको सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरूले बिहीबार बिहानै प्रचण्डसँग भेटवार्ता गरेका हुन्। नेकपाका अध्यक्ष विप्लव र प्रवक्ता...बाँकी
काठमाडाैँ, १ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष...बाँकी
वीरगञ्ज, १ वैशाख । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीलाई पार्टीको सधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ । बुधबार वीरगञ्जस्थित पार्टी कार्यालयमा भएको तोडफोडको घटनामा संलग्न रहेको भन्दै माओवादी केन्द्रले महानगर अध्यक्ष...बाँकी
काठमाडाैं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएकी हुन् । राप्रपा...बाँकी
काठमाडौं, २९ चैत्र । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ।आजको बैठकले चुनावी तालमेलको मोडालिटीबारे टुंगो लगाउने बताइएको छ। बैठक दिउँसो ४ बजे बस्ने भनिएपनि केही ढिलागरि सुरु...बाँकी
काठमाडौं, २९ चैत । निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय शहीद तथा निजामती स्मारकको काम सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान...बाँकी
काठमाडाैँ, २९ चैत्र । निर्वाचन आयोगले आजदेखि निर्वाचन अधिकृतहरूलाई अभिमुखीकरण तालिम दिँदैछ । आयोगले ३ वैशाखसम्म सातवटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखलाई तालिम दिन...बाँकी