News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । राप्रपाले दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह...बाँकी

सिन्धुलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते

सिन्धुली, ७ बैसाख । अवरुद्ध बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि बन्दकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुकाे आक्रमणमा परी ११ प्रहरी घाइतेसमेत भएका छन्। प्रहरी र बन्दकर्ताबीचकाे बुधबार भएकाे दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-...बाँकी

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

काठमाडाैँ, ७ बैसाख । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब...बाँकी

सत्ता गठबन्धनमा साझा उम्मेदवारीको कार्यविधि तय

काठमाडाैँ, ७ बैसाख । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले...बाँकी

चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

काठमाडाैँ, ७ बैसाख । मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवान रामले चट्याङ...बाँकी

निर्वाचनको ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

काठमाडाैँ, ७ बैसाख । स्थानीय तह निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको...बाँकी

गठबन्धन सत्ताका लागि हाेइन, व्यवस्थाका लागि हाे : नेता पाैडेल

काठमाडाैँ, ६ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले अहिलेकाे पाँचदलीय गठबन्धन सत्ताका लागि नभएकाे जिकिर गरेका छन् । मंगलबार नेविसंघले काठमाडाैँमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पाैडेलले भनेका छन्, ‘याे त व्यवस्थाका...बाँकी

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ: देउवा

काठमाडाैं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्। उनले गठबन्धन तोड्न नहुने बताए। ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,’ नेविसंघको स्थापना दिवसमा आज सम्बोधन गर्दै देउवाले भने,...बाँकी

कान्तिपुर टेलिभिजनको कार्यालय अगाडि पत्रकारको धर्ना

झापा, ५ बैशाख । कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन्। श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या बढ्दै जान थालेपछि...बाँकी

प्रचण्ड-माधव नेपालसँग विप्लवका नेताहरुको भेटवर्ता

काठमाडौँ, ४ बैशाख । विप्लव नेकपाका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् । आइतबार नेकपा विप्लवका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला (कन्चन) र हेमन्तप्रकाश वली (सुदर्शन) ले माओवादी अध्यक्ष...बाँकी