News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, रोचक, समाचार

भैंसी गोठमा बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडाैाँ, १० चैत्र । मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैँचा व्यापारी हुन् । गलैँचा बेच्न उनी चौरजहारी बजारमा पुगे । त्यहाँबाट जाजरकोट जाँदा उनको भेट एक...बाँकी

विप्लव लगायत नेकपाका शीर्ष नेताले गरे श्रमदान, खेतमा गहुँ काटे

काठमाडाैँ, १० चैत्र । नेकपाका महासचिव विप्लव लगायतका शीर्ष नेताहरु श्रमदानमा सहभागी भएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेतहरुले श्रमदान गरेका हुन् । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बिहीबार नेताहरु...बाँकी

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं, १० चैत । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहिबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा...बाँकी

निर्वाचनमा टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

काठमाडौँ, १० चैत । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश...बाँकी

देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ९ चैत । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना...बाँकी

कास्की अदालतमा प्रहरीकै अगाडी तोडफोड : मिसिल चोरी भएको आशंका

काठमाडाैँ, ९ चैत्र । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ । सूचना अधिकारी निल पनेरुले इजलासको दराज...बाँकी

२५ जना डीएसपीहरुको काज सरुवा

काठमाडाैं, ९ चैत । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ...बाँकी

बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा

काठमाडाैँ, ८ चैत्र । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग...बाँकी

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमालेमा प्रवेश

काठमाडौँ, ८ चैत ।अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको...बाँकी

एमालेको उम्मेदवार छनोट मापदण्ड हेरफेर

काठमाडौं, ७ चैत ।नेकपा एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा...बाँकी