News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

विप्लव लगायत नेकपाका शीर्ष नेताले गरे श्रमदान, खेतमा गहुँ काटे

काठमाडाैँ, १० चैत्र । नेकपाका महासचिव विप्लव लगायतका शीर्ष नेताहरु श्रमदानमा सहभागी भएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेतहरुले श्रमदान गरेका हुन् । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बिहीबार नेताहरु...बाँकी

निर्वाचनमा टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

काठमाडौँ, १० चैत । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश...बाँकी

मधेसमा कार्यकर्ता तान्न होडबाजी

काठमाडौं, १० चैत । स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी...बाँकी

सनातन धर्म संस्कृति संगठन मेचीनगरको अध्यक्षमा पाैडेल

झापा, ९ चैत । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठन मेचीनगरकाे अध्यक्षमा गिरीराज मणि पाैडेल चयन भएका छन् । झापाकाे मेचीनगरमा भएकाे भेलाले अध्यक्षमा पाैडेल चयन भएका छन् । भेलाले १५ सदस्य समिती चयन...बाँकी

खेलकुद महासंघ मेचीनगरको अध्यक्षमा सञ्जय तामाङ

झापा, ९ चैत । सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको मेचीनगर अध्यक्षमा संन्जय तामाङलाई चयन गरेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित बुधबार सम्पन्न सो महासंघकाे प्रथम...बाँकी

देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ९ चैत । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना...बाँकी

कास्की अदालतमा प्रहरीकै अगाडी तोडफोड : मिसिल चोरी भएको आशंका

काठमाडाैँ, ९ चैत्र । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ । सूचना अधिकारी निल पनेरुले इजलासको दराज...बाँकी

२५ जना डीएसपीहरुको काज सरुवा

काठमाडाैं, ९ चैत । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ...बाँकी

समाजसेवी थापाद्धारा झापा सुपर लिग क्रिकेटका लागि १ लाख,११ हजार नगद सहयोग घोषणा

झापा, ८ चैत । झापाकाे मेचीनगर – ६ काँकरभिट्टा निवासी युवा समाजसेवी, खेलकुदप्रेमी, भूतपूर्व खेलाडी तथा एमालेका युवा नेता बालकृष्ण थापाले “झापा जिल्ला सुपर लिग २०७९“ क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार नगद सहयोगको...बाँकी

बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा

काठमाडाैँ, ८ चैत्र । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग...बाँकी