News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाको मृत्यु

चितवन ३ चैत । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं...बाँकी

डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ता ?

काठमाडौं, ३ चैत । अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको...बाँकी

पिकअपको ठक्करबाट २ जनाको मृत्यु, २ जना घाइते

रौतहट, ३ चैत । रौतहटमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई प्रहरी घाइते भएका छन्। ​रौतहटको वृन्दान्दावन नगरपालिका–६ हर्षाहमा चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दाबनका...बाँकी

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरकाे अध्यक्षमा प्रधान

झापा, २ चैत । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्वद्व महिला संगठन मेचिनगरकाे अध्यक्षमा नेमिसा प्रधान चयन भएकी छिन । बुधबार दाेस्राे नगर अधिवेशनबाट महिला संगठनकाे अध्यक्षमा प्रधान चयन भएकी हुन । झापाकाे मेचीनगरस्थित मेची उधाेग...बाँकी

चौतारीको उपचार कोषलाई काफ्लेको दश हजार सहयोग

झापा, २ चैत्र । प्रेस चौतारी झापाले पत्रकारका लागि झापामा स्थापित पहिलो उपचार सहयोग कोषलाई बढाउने भएको छ । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले कोषमा दश हजार...बाँकी

काकँरभिट्टा क्याम्पसमा होली मिलन तथा सांस्कृतिक कार्यक्रम

झापा, २ चैत्र । झापाकाे काकँरभिट्टा बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काकँरभिट्टा बहुमुखी क्याम्पसले होली मिलन कार्यक्रम तथा प्रथम बर्षका बिधार्थीलाई स्वागत गरेकाे छ । बुधबार क्याम्पसकाे सभाहलमा होली मिलन सांस्कृतिक कार्यक्रम...बाँकी

रुसी हमलामा फक्स न्युजका दुई पत्रकार मारिए, एक घाइते

न्युयोर्क, २ चैत । रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको...बाँकी

लोकसेवाले माग्‍यो तीन सय स्टाफ नर्स

काठमाडाैं, २ चैत । लोकसेवा आयोगले एकै पटक ३ सय जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय...बाँकी

गठबन्धनका लागि विकल्प खोज्दै दलहरु

काठमाडाैं, २ चैत । निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन । महामन्त्री गगनकुमार थापाले...बाँकी

काँकडभिट्टामा झापा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

झापा, १ चैत । नयाँ बर्षकाे अवसरमा क्रिकेटकाे सहर काँकडभिट्टामा झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुन भएकाे छ । जिल्लामै पहिलो पटक अक्सनमार्फत खेलाडी छनोट गरी सुपर लिग हुन लागेको हाे । लर्ड बुद्ध...बाँकी