News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

ओलीको टिप्पणी– ‘नेपाली काँग्रेसलाई १३ सिटमा झार्नुपर्छ’

काठमाडौँ, ५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी चुनावमा १३ सिटमा झार्नुपर्ने टिप्पणी गरेका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित...बाँकी

देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन

रामेछाप, ५ चैत्र । रामेछापको मन्थलीमा निर्माण भएको देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका–१३ को साँखेमा रहेको नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गरेका हुन् । धनुषाको ढल्केवरस्थित...बाँकी

काँग्रेसलाई १३ सिटमा झारिदिने ओलीको चेतावनी

काठमाडाैँ, ५ चैत्र । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व...बाँकी

बाहुनडाँगीका बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि गरे बन्द

झापा, ५ चैत्र । मेचीनगर १ नम्बर वडा क्षेत्रमा रहेका सडकको स्तरोन्नति नगरिएको भन्दै स्थानीय बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि बन्द गरिदिएका छन् । विशेषगरी समी चोकदेखि निन्दा सिरानसम्मको सडक निर्माणमा कुनै पहल नभएको...बाँकी

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

काठमाडाैँ, ५ चैत्र । कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय...बाँकी

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, ५ चैत । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र...बाँकी

६ वटा महानगरपालिकामा तालमेलको तयारी

काठमाडाैँ, ५ चैत्र ।नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी...बाँकी

प्रदेश १ मा होली : ६७८ सवारी नियन्त्रणमा, दुर्घटनामा २ युवकको मृत्यु

मोरङ, ४ चैत्र । होलीको रौनकका बीच उच्छृङ्खल गतिविधि गर्ने र मापसे गरी कुदाएका १ सय ७८ जना सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आजकै दिन २ जनाको तीब्र गतिमा मोटरसाइकल चलाएको...बाँकी

स्थानीय चुनाव : उम्मेद्वारी दर्ता वैशाख ११ र १२ गते

झापा, ४ चैत । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता हुने भएको छ ।निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेद्वारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी...बाँकी

दुई वर्षपछि झापामा होलीको उल्लास

झापा, ४ चैत्र । आज फागू पूर्णिमा अर्थात तराई होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व पनि अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । दुई वर्ष (काेभिड) कोरोना महामारी नियन्त्रणका...बाँकी