News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

मोरङ, २६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति दिन माग गरेकी छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भर्चुअल छलफलका क्रममा मन्त्री...बाँकी

नेपालमा ५७६८ जना कोरोनामुक्त, ४३४४ संक्रमित थपिए

काठमाडौं, २६ जेठ । पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ। यस्तै, सोही...बाँकी

करेन्ट लागेर विर्तामोडमा तीन बर्षीय बालकको मृत्यु

झापा, २६ जेठ । विर्तामोड नगरपालिका-१० ठुटेबर चोकमा बुधबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको बन्दै...बाँकी

एकका लागि एक अभियानद्वारा झापामा अक्सिजन बैंककाे उद्घाटन

झापा, २६ जेठ । झापामा एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकको आज औपचारिक उद्घाटन गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटन गरेका हुन् । अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर...बाँकी

राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

काठमाडौ, २६ जेठ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले सपथ लिएका छन् । बुधबार संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका हुन् । राष्ट्रियसभाको रिक्त स्थानमा यही जेठ...बाँकी

झापामा आजदेखि ६२ देखि ६४ बर्षका नागरिकलाई भेरोसेल खोप लगाइँदै

झापा, २६ जेठ । झापामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही आधारमा ६२ वर्षदेखि ६४ वर्ष उमेर...बाँकी

युवा संगठन नेपाल इलामद्वारा काेभिडबाट ज्यान गुमाउनेहरूप्रति दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण

इलाम,२६ जेठ। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल इलामले कोभिड-१९ बाट दु:खद रुपमा ज्यान गुमाउन पुगेका नेपाली नागरिकहरु प्रती दिप प्रज्वलन मार्फत भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, सोकाकुल परिवार प्रती गहिरो समवेदना प्रकट गरेको छ...बाँकी

मलामी गएका तीन युवा बूढीगण्डकी नदीमा बेपत्ता

धादिङ, २६ जेठ । धादिङको बूढीगण्डकी नदीले बगाएर तीन जना युवा बेपत्ता भएका छन्। मंगलबार मलामी गएका ती युवा गर्मी भयो भनी बूढीगण्डकीमा नुहाउन पस्दा नदीले बगाएर बेपत्ता भएको धादिङ प्रहरीले जनाएको छ। चार जनालाई...बाँकी

भारतको उत्तरप्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु

एजेन्सी, २६ जेठ । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कानपुरमा गएराति यात्रुबस र लोडर ठोक्किँदा भएको दुर्घटनामा थप १० जना घाइते छन् । भारतीय सञ्चारमाध्यमका अनुसार लखनउबाट दिल्लीका...बाँकी

राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा थप्पड प्रहार [भिडियो]

एजेन्सी, २६ जेठ । फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोन दक्षिणपूर्वी फ्रान्सको भ्रमणको क्रममा थिए। सोही बेला मंगलवार उनीमाथि थप्पड प्रहार भएको छ । टिसर्ट लगाएका व्यक्तिले उनीमाथि हमला गरेका हुन् । भ्रमणका क्रममा भिडमा पुगेका बेला आफू...बाँकी