News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं, २७ जेठ । नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमा शपथ गराएकी हुन् । गृहमन्त्री खगराज अधिकारी, सञ्चार तथा...बाँकी

यस्तो बन्यो २५ सदस्यीय ओली मन्त्रिपरिषद

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले माओवादी केन्द्र छाडेका तथा मावध नेपाल पक्ष छाडेर ओलीपक्षमा लागेकालाई पनि मन्त्रिपरिषद्मा समावेश गरेका छन् ।...बाँकी

बादल गृहमन्त्रीवाट आउट भएपछि श्रीमती संचारमन्त्री

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । ओलीले...बाँकी

खगराज अधिकारी गृहमन्त्री

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले सात मन्त्री र एक जना राज्य मन्त्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज साँझ हुने बताइएको छ ।...बाँकी

माओवादीबाट कारबाहीमा परेकी ज्वाला अब ओलीकाे क्याबिनेटमा

काठमाडाैं, २७ जेठ । नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेकी ज्वाला कुमारी साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्र सरकारमा मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले साहलाई समेटेर बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले...बाँकी

आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा झापाका दुई नगरपालिकालाई ५० लाखकाे स्वास्थ्य सामग्री

झापा, २७ जेठ । झापाका दुई नगरपालिकालाई आनी छोइङ डोल्मा फाउण्डेशनले ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । फाउण्डेशनले आज विहान विर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पूर्व...बाँकी

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, कसको कति सांसद ?

पाेखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदैछन्। प्रदेश संसदको सबैभन्दा धेरै सदस्यहरू भएको पार्टी एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार...बाँकी

नागरिकतामा आमामाथि अंकुश

काठमाडाैं, २७ जेठ । सरकारले आफ्नो नामबाट नागरिकता दिन चाहने आमाको आत्मसम्मानमा गम्भीर चोट लाग्ने गरी नागरिकतासम्बन्धी नियमावली संशोधन गरेको छ । जेठ १८ को मन्त्रिपरिषद् बैठकले संशोधन गरेर आइतबार राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार बाबुको पहिचान...बाँकी

संसद विघटन मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

काठमाडाैं, २७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र...बाँकी

झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन

झापा, २७ जेठ । झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति निधन भएको हो । काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे...बाँकी