News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

झापामा बुधबार १७९ संक्रमित, २०४ काे डिस्चार्ज

झापा, २६ जेठ । झापामा आज थप १७९ जना काेराेना संक्रमित थपिएका छन । योसँगै झापामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ३९ पुगेको छ । आज थप  २ सय  ४ जना उपचारपछि डिस्चार्ज...बाँकी

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ, २६ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्रीहरुसँगै सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । जेठ २८ गते...बाँकी

प्रदेश २ मा सरकार विस्तार : कांग्रेसबाट ३, माओवादीबाट २ मन्त्री, आजै शपथ हुने

जनकपुर, २६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सामेल गराएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। कांग्रेसलाई ३ वटा मन्त्रालय र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री...बाँकी

संसद विघटनको मुद्दामा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं, २६ जेठ । प्रतिनिधि सभा विघटनको मुद्दाको अन्तिम सुनुवाइका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासले चार जना एमिकस क्युरीको नाम माग गरेको छ। वुधबार भएको वहसपछि सर्वोच्चले नेपाल बार एशोसियसन र सर्वोच्च अदालत बार सँग...बाँकी

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

मोरङ, २६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति दिन माग गरेकी छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भर्चुअल छलफलका क्रममा मन्त्री...बाँकी

नेपालमा ५७६८ जना कोरोनामुक्त, ४३४४ संक्रमित थपिए

काठमाडौं, २६ जेठ । पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ। यस्तै, सोही...बाँकी

करेन्ट लागेर विर्तामोडमा तीन बर्षीय बालकको मृत्यु

झापा, २६ जेठ । विर्तामोड नगरपालिका-१० ठुटेबर चोकमा बुधबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको बन्दै...बाँकी

एकका लागि एक अभियानद्वारा झापामा अक्सिजन बैंककाे उद्घाटन

झापा, २६ जेठ । झापामा एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकको आज औपचारिक उद्घाटन गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटन गरेका हुन् । अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर...बाँकी

राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

काठमाडौ, २६ जेठ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले सपथ लिएका छन् । बुधबार संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका हुन् । राष्ट्रियसभाको रिक्त स्थानमा यही जेठ...बाँकी

झापामा आजदेखि ६२ देखि ६४ बर्षका नागरिकलाई भेरोसेल खोप लगाइँदै

झापा, २६ जेठ । झापामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही आधारमा ६२ वर्षदेखि ६४ वर्ष उमेर...बाँकी