News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राष्ट्रिय, समाचार

बजारमा सिटामोलसम्म पाउन सकस, संक्रमित समस्यामा पर्न सक्ने

काठमाडौं, २६ जेठ । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् ।पारासिटामोल फामेर्सीमा सहजै नपाइने र...बाँकी

वीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमितता छानबिन गर्न विप्लव नेकपाकाे माग

सुनसरी ,२५ जेठ। नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सुनसरीले धरान स्थित विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितता , भ्रष्टाचार र बेथितिकाे सत्यतथ्य छानबिनकाे माग गर्दै दोषी उपर कडा कारबाहीको...बाँकी

अर्जुनधारा नगरपालिकाले कोरोना पीडित परिवारलाई राहत दिने

झापा, जेठ २५ । झापाको अर्जुनधारा नगरपालिकाले कोरोना महामारीबाट पीडित बनेका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण भइ होम आइशोलेसनमा बसेका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो ।...बाँकी

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बारा स्वीकृत

हेटौंडा, २५ जेठ । बाग्मती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्रदेशसभामा  प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकताको...बाँकी

गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न

झापा, २५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण जारी निषेधाज्ञाकामा रगतको अभाव कम हुन नदिन गौरादह बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ को सङ्क्रमणको त्रास र निषेधाज्ञाका कारण झापामा...बाँकी

अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं, २५ जेठ । कोभिड-१९ महामारीको उच्च जोखिम कायमै रहेकाले अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार सूचना जारी गरी अक्सिजनको व्यवस्थापन गरी राख्न अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन...बाँकी

सूर्योदयका चिया उद्योग खुल्ने

इलाम, २५ जेठ । कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् । नगर,...बाँकी

असार १ गतेबाट आन्तरिक उडान खुलाउन व्यवसायीको माग

काडमाडौं, २५ जेठ । असार १ गतेबाट आन्तरिक उडान सञ्चालन गर्ने व्यवस्था गर्न निजी हवाई सेवा प्रदायक कम्पनीहरुले सरकारसँग आग्रह गरेका छन्। कोरोना संक्रमण आधाउधीमा नै घटेको भन्दै असार १ गतेबाट आन्तरिक उडान सुरु गर्ने...बाँकी

नेपालमा ५ हजार १५३ संक्रमित थपिए, ६ हजार ५७० जना डिस्चार्ज

काठमाडौँ, २५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५ जनाको पीसीआर परीक्षणबाट ३...बाँकी

पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

पाँचथर,  २५  जेठ  ।  मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर...बाँकी