News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय

 दोलखाका सिडिओ घुस लिएको आरोपमा हटाइए 

                      काठमाडौं । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई हटाइएको छ। उनले मुद्दा छिन्ने क्रममा घुस लिएको आरोप लागेको थियो।...बाँकी

अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मृगौलाको डायलाइसिस सकिएकाले डिस्चार्ज गर्न लागिएको बिहीबार बेलुका पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए...बाँकी

१३ औं सागमा : आज १९ स्वर्णको छिनोफानो हुँदै, (अहिलेसम्मको पदक तालिकासहित)

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (बिहीबार) १७ खेल हुँदैछन्। १७ खेलमार्फत् आज १९ वटा स्वर्ण पदकको टुंगो लाग्दैछ। अहिलेसम्मको पदक तालिकाअनुसार भारत शीर्ष स्थानमा छ। हिजोसम्म नेपालले २९ स्वर्ण, १५ रजत...बाँकी

जापान जाने श्रमिक छनोट परीक्षामा सबै फेल

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन ।...बाँकी

प्रतिबन्धित विप्लव नेकपाद्वारा नदीजन्य पदार्थ निकासीमा प्रतिबन्धको घोषणा

उदयपुर : सरकारद्वारा प्रतिबन्धको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उदयपुर जिल्लामा बालुवा, गिट्टी, ढुंगा तथा काठ निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ। नेकपाको जिल्ला जनसरकार प्रमुख नरसिंहले एक विज्ञप्ति जारी गर्दै...बाँकी

“एनसेल मेला२०७६” हुन नदिने विप्लव नेकपाकाे चेतावनी

काठमाडौं ।नेेेेेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दूरसञ्चार प्रदायक कम्पनी एनसेलले गर्न लागेको  ‘एनसेल मेला २०७६’ गर्न नदिने भएको छ । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति...बाँकी

प्रचण्डकाे अध्यक्षतामा नेकपाकाे सचिवालय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका कार्यकारी अध्यक्ष केपि शर्मा ओली स्वास्थ्य अवस्थाका कारण अस्पतालमा रहेकोले अर्का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड )काे नेतृत्वमा नेकपाकाे सचिवालय बैठक शुरु भएको छ। कार्यकारी जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार...बाँकी

रोल्पाको थबाङ-१ मा नेकपा विजयी

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी हुनु भएकोे छ । उहाँ १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी हुनुभएको हो । उहाँका...बाँकी

उपचुनाव : कञ्चनपुरमा खानेपानी मन्त्री मगरकाे मतदान

कञ्चनपुर। विहान ७ बजेदेखि शुरू भएको कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३को अध्यक्ष पदमा भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले मतदान गरेकी छन् । मन्त्री मगरले गोरखा माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुगेर बिहान ९ बजे...बाँकी

आज उपनिर्वाचनः यी स्थानमा हुँदैछ मतदान

काठमाडौं । १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र अरु वडा अध्यक्षका लागि आज उपनिर्वाचन सुरु भएको छ ।  पर्यटनमन्त्री समेत रहेका कास्की–२ का सांसद रवीन्द्र अधिकारीको...बाँकी