News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

सत्ता गठबन्धनको बैठक फेरि अपराह्न ४ बजे बस्ने

काठमाडाैँ, १५ माघ । स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र...बाँकी

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, गठबन्धनको बैठक भोलि बस्ने

काठमाडाैं, ६ माघ । सत्ता गठबन्धनका तीन नेताबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आजै दिउँसो पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भनिए पनि स्थगित भएको थियो । समन्वय समितिको बैठक...बाँकी

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण परीक्षाहरु स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै सबै तत्कालका लागि सबै परीक्षा स्थगित गरेकाे जानकारी दिएकाे हाे । आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक...बाँकी

सिंहदरबारमा भीड कम : कर्मचारी व्यस्त, काम चुस्त

काठमाडौं , ३० पुस । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ ।कर्मचारीबाहेक अरूले...बाँकी

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल हुने

काठमाडौं, ३० पुस । निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय...बाँकी

नारायणहिटी प्रतिवेदन : मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोष

काठमाडाैँ, २७ पुस । नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ। पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का...बाँकी

विद्यालय बन्द गर्न आज शिक्षा मन्त्रालयको बैठक बस्दै

काठमाडाैँ, २६ पुस । कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको तयारी थालेको छ ।​ जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले...बाँकी

ओमिक्रोनविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन्।नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा...बाँकी

संसद खोल्न एमाले सहमत नभए भण्डाफोर गर्नुपर्छ : गगन थापा

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद खोल्न एमालेसँग वार्ता गर्ने र सहमतिमा नआए भण्डाफोर गर्नुपर्ने बताएका छन् । शुक्रबार गोरखामा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले संसदलाई बन्धक बनाएर एमाले अध्यक्ष केपी...बाँकी

महामन्त्री शर्मा : कांग्रेसमा युवा आएसँगै रूपान्तरण सुरु भयाे

इलाम, २२ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रूपान्तरण सुरु भएको बताउनुभएको छ । आज बिहीवार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेसमा युवाको आगमन भएसँगै रूपान्तरण...बाँकी