News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

लुम्बिनी सरकारकाे स्थापना दिवस, आज प्रदेशभर सार्वजनिक बिदा

बुटवल, ३ फागुन । लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ। प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि...बाँकी

महाभियोगबारे एमालेले आवेगमा निर्णय नगर्ने

काठमाडाैँ, २ फागुन । नेकपा एमालेले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगबारे आवेगमा निर्णय नगर्ने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रन्या चोलेन्द्र शमशेर जबरा विरुद्ध लगाइएको महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा नभएर सुझबुझपूर्ण...बाँकी

एमाले बैठकमा रावल र भुसालको प्रस्ताव– चोलेन्द्रलाई नबोकौं, एमसीसीको विरोध गरौं

काठमाडैँ, २ फागुन । नेकपा एमालेका नेताद्वय भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र एमसिसीलाई समर्थन गर्न नहुने भनि नेतृत्वलाई सुझाव दिएका छन्। संसदीय दलको जारी बैठकमा बोल्ने क्रममा रावलले एमाले एमसिसीविरूद्ध...बाँकी

ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय लिनुस्

काठमाडौंँ, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता बारे निर्णय गर्न आग्रह गरेका छन्। अमेरिकी सहायक विदेशमन्त्रीले फोन गरेर एमसीसीबारे...बाँकी

वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको...बाँकी

माओवादी सांसद किराँतीले भने- एमसीसीबारे जनमतसंग्रह गरौं

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल...बाँकी

कमल थापाको अल्टिमेटम : चुनाव घोषणासम्म माग पूरा नभए नयाँ पार्टी

काठमाडाैँ, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटको अवस्थामा पुगेको छ । गत मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षमा हारेका कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन वटा माग पूरा गर्न आज अल्टिमेटम दिएका छन् । ती...बाँकी

४ जेठमा एकै चरणमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै...बाँकी

संविधान र कानूनी दायित्वबाट सरकार पछि नहट्ने गृहमन्त्री खाँणको भनाइ

काठमाडौं, १८ माघ । गृहमन्त्री बालकृष्ण खाणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकारपछि नहट्ने बताएका छन्। गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले मंगलबार बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए।...बाँकी

नक्कली पीएचडी सीमापारि हुन्छ : डा. बाबुराम भट्टराईलाई डा. भीम रावलको जवाफ

काठमाडाैँ, १८ माघ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा. भीम रावलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । डा. भट्टराईले रावल नक्कली पीएचडी हुन् भनेर ट्विटरमा प्रश्न गरेपछि उनले जवाफ फर्काएका हुन्...बाँकी