News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

पुरानो सिट कायमै राखिने,एमालेले जितेका सिटमा गठबन्धनको बाँडफाँट

काठमाडौं, १९ पुस । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको छ । आगामी माघदेखि खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उमेदवारलाई गठबन्धनले सघाउने...बाँकी

राप्रपा र विवेकशील साझा मिलाएर नयाँ पार्टी बनाउन रवीन्द्र मिश्रको प्रस्ताव

काठमाडाैँ, १६ पुस । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मिलाएर नयाँ पार्टी बनाउन प्रस्ताव गरेका छन्। विवेकशील साझाका अध्यक्ष मिश्रले शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल शम्शेर...बाँकी

पर्यटन बोर्डका अध्यक्ष रेग्मीलाई ‘साँढे’ भन्दै मन्त्री आलेले सुनाए रक्सीका किस्सा

काठमाडौं, १६ पुस । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनन्जय रेग्मी ल्याउनुलाई विडम्बना भएको संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेले स्वीकारेका छन्।नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले सीईओ रेग्मीलाई...बाँकी

महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माग

काठमाडौं, १५ पुस ।नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भनेका...बाँकी

माओवादी महाधिवेशन समूहको निष्कर्ष :‘एमसीसी खारेज गर्नुपर्छ, श्रम नगर्ने असभ्य हुन्’

काठमाडाैँ, १४ पुस । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान मस्यौदमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम जारी छ । निष्कर्ष सुनाउने क्रममा प्रदेश १ को समूह...बाँकी

राजसंस्थाको आवश्यक्ता झनै बढेर गयो : अध्यक्ष लिङ्देन

काठमाडौं, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकासामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन्। तत्कालीन राजा वीरेन्द्रको ७७औं जन्म जयन्तीको अवसरमा राप्रपाको भातृ संगठन नेपाल...बाँकी

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, १३ पुस । एक खेल अगाडि यु-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा...बाँकी

माओवादीको महाधिवेशनमा छ्याप्छ्याप्ती प्रहरी

काठमाडाैँ, १२ पुस । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी परिसरले महाधिवेशनस्थल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान वरपर ठूलो संख्यामा सुरक्षाकर्मी...बाँकी

आन्दोलन प्रयोगशालामा सीमित नहोस् : सिपी मैनाली

काठमाडौं, ११ पुस । नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताले व्यवस्था...बाँकी

शंकर पोखरेल : एकता जोगाउन नसकेकोमा पछुतो छ

काठमाडौं, ११ पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो भएको बताएका छन्। आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमाले र माओवादी केन्द्र...बाँकी